Thursday 16th May 2024
मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित
April 26, 2024 10:05 am, Heralo Khabar
हेरालो खबर १४ बैशख २०८१ काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह )एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले पराजित गरेको हो । खेलमा बङगलादेशको तर्फबाट
फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरको उजागरः उपसभामुख रानामगर
March 26, 2024 8:03 pm, Heralo Khabar
हेरालो खबर १३ चैत्र २०८०ललितपुर । उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताउनुभएको छ । गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा पाटन दरबार सङ्ग्रहालयमा आज भएको फोटो प्रदर्शनीले त्यहाँको कला, संस्कृति र सभ्यताका
२५ औँ फ्लोरा एक्स्पो २०२४ मा देखिएका २७ ओटा फोटोहरु हेरौँ
March 15, 2024 9:08 pm, Heralo Khabar
विवेक गुरुङ २ चैत्र २०८० काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ बिहीबार एक्स्पो सुरु भएको हो। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह आयोजनामा एक्स्पो सुरु भएको हो। एक्स्पोमा व्यावसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३
क्यारिकेचर प्रदर्शनीमा कार्टुनिष्ट अनुप गुरुङ प्रथम
March 11, 2024 11:24 am, Heralo Khabar
हेरालो खबर२८ फाल्गुण २०८० काठमाडौं । नेपाली क्यारिकेचर–२०८० प्रदर्शनीमा थाहाखबर डटकमका कार्टुनिष्ट अनुप गुुरुङले प्रथम पुरस्कार हात पारेका छ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग तथा कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा काठमाडौंमा आइतबार शुरु भएको प्रतियोगितामा गुरुको कला पहिलो भएको हो। उनको कृतिले १५ हजार रुपैयाँ राशिको पुरस्कार हात पार्यो । प्रतियोगितामा
प्रारम्भिक बाल विकास कक्षाका लागि शिक्षक र अभिभावक दुवैलाई तालिम चाहिएको छ – प्रधानाध्यापकहरु
March 8, 2024 5:36 pm, Heralo Khabar
हेरालो खबर २५ फागुन २०८० पूर्व प्राथमिक कक्षाहरुको प्रभावकारी सञ्चालनका लागि शिक्षक र अभिभावक दुवै पक्षलाई तालिम चाहिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले शिक्षण सामग्री, शिक्षकको संख्या थप, आयाको व्यवस्था, वाहिरी वातावरणमा सहयोग, सिकाइमैत्री कक्षा कोठा, शिक्षक सहजकर्तासँगै अभिभावक र शिक्षक दुवैलाई तालिम उपलब्ध गराउनु पर्ने बताउनुभएको हो । बिहीबार पूर्व बाल बिकास
यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका ।
November 15, 2023 7:04 am, Heralo Khabar
हेरालो खबर , कार्तिक २९ काठमाडौं । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि विहान १० बजेर ५१ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । लक्ष्मी पूजाका दिन
नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराद्वारा वृक्षारोपण ।
October 29, 2023 3:14 pm, Heralo Khabar
हेरालो खबर , कार्तिक -१२, पोखरा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष अनिता गुरुङले तालिम केन्द्र परिसरमा लिची, अमला, टिमुर, निम र बेलपत्र लगायतका बिरुवाहरु रोप्दै कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गण्डकी
पेट्रोलियम पदार्थको मूल्य घटयो ।
October 15, 2023 8:05 pm, Heralo Khabar
हेरालो खबर , असोज २८ काठमाडौं । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको हो । भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । यसभन्दा पहिले प्रचण्डको निर्देशनमा निगमले मूल्य घटाएको थियो । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ
एनआरएनएको केन्द्रीय युवा उपाध्यक्षमा अब्दुल वासिदको उम्मेदवारी।
September 21, 2023 8:27 pm, Heralo Khabar
हेरालो खबर , बिहीबार, असोज ४, २०८०। गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय युवा उपाध्यक्षमा अब्दुल वासिदले उमेदवारी घोषणा गरेका छन् । वासिद हाल एनआरएनएमने २०२१–२३ कार्यकालका युवा संयोजक समेत हुन् । उनले ‘वर्तमान कार्यकालमा युवालाई धेरै पद बाँडिए पनि काम नपाएको गुनासोलाई मनन् गर्दै धेरैभन्दा धेरै युवालाई सहभागी गराइ काम गर्ने उद्देश्यका साथ आफूले संघको
काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशूलीमा खस्यो ।
August 23, 2023 12:15 pm, Heralo Khabar
हेरालो खबर , भदाै ०६ धादिङ । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–१, चालिसेस्थित छहरेबाट त्रिशूली नदीमा बस खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस आज बिहान ११ बजेको समयमा त्रिशूली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइतेहरूको उद्दार गरी गजुरी अस्पलाल लगिएको छ ।