Thursday 16th May 2024
थप १४४ जनामा काेराेनाकाे सङ्क्रमण, सङ्क्रमितकाे सङ्ख्या १६ हजार ९४५ पुग्याे
July 13, 2020 4:35 pm,
हेरालाे खबर , असार २९ काठमाडौँ ! नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मुलुकका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १ सय ४४ जनामा संक्रमण देखिएको बताएका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।
‘भारतीय न्युज च्यानलमाथिकाे प्रतिबन्ध तत्काल हट्दैन’: सञ्चारमन्त्रि
July 12, 2020 8:40 pm,
हेरालाे खबर , काठमाडौं असार २८ ! भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो । मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर
शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त
July 7, 2020 7:45 pm,
हेरालाे खबर ,पाेखरा असार २३ ! सरकारले एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरीको २८ औं महानिरीक्षक बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो ।हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलि असार २४ मा अनिवार्य अवकास पाउंदैछन् ।आज बालुवाटारमा बसेको मन्त्रीपरीषदको वैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार नाघ्यो !
July 7, 2020 4:54 pm,
हेरालाे खबर , काठमाडौं, २३ असार । देशमा आज २ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार १ सय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ४ सय ९९
२३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि !
July 4, 2020 4:50 pm,
हेरालाे खबर , २० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप दुई
संक्रमितको संख्यामा फेरि उछाल : थप ७४० जनामा संक्रमण, संक्रमितको संख्या १५ हजार नाघ्यो
July 3, 2020 4:41 pm,
हेरालाे खबर , असार १९, काठमाडौं | नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | योसँगै कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो वृद्धिसँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ। तीमध्ये ६,१४३ जना निको भएको र ३२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले
कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए
June 30, 2020 4:48 pm,
हेरालाे खबर , असार १६ काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१६ जनामा संक्रमण देखिएको हो। आज थपिएका ३१६ सहित नेपालमा संक्रमितको
कोरोना अपडेट: आज थप-४२६ जनामा कोरोना संक्रमण !
June 19, 2020 4:50 pm,
हेरालाे खबर , असार ५ कास्की ! आज शुक्रवारसम्म नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।आजसम्म ७ हजार ५ सय ६७ जना पुरुष र ७ सय ७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
सरकार के र यसको दायित्व कति ?
June 6, 2020 6:41 pm,
गणेश बहादुर ढकाल । सरकार भनेको राज्य सञ्चालन गर्ने नियामन निकाय हो । सामान्य जनताले प्राप्त गर्ने आधारभूत आवश्यकता सगैँ सुरक्षाको प्रत्याभूति गरी स्वतन्त्र रुपमा हिड्रडुल र काम गर्ने वातावरण सिर्जना गर्न सक्नु सामान्य भाषामा राज्यको दायित्व भित्र पर्न आउने पहिलो श्रेणीको कुरा हो । एउटा राज्यमा सञ्चालित जति पनि आर्थिक त्रिmयाकलापहरु हुन्छन्, तिनको लेखाजोखा
आजका नारी
June 5, 2020 4:15 pm,
हो म नारी हुमेरो स्वतन्त्रता नाङगिनको लागि होइन।मेरो स्वतन्त्रता अघि बढ्नको लागि हो।।हो म नारी हुमेरो स्वतन्त्रता पोथी बास्नको लागि होइन।मेरो स्वतन्त्रता बुलन्द आवाजको लागि हो।।हो म नारी हुमेरो स्वतन्त्रता भौतिक वस्तुबाट सजिनको लागि होइन।मेरो स्वतन्त्रता मेरो अस्तित्व र म हुनुको अनुभुतिको लागि हो।हो म नारी हुमेरो स्वतन्त्रता मेरो शरीर उपभोग र मनोरञ्जनको लागि होइन।मेरो