Tuesday 21st May 2024
नवदुर्गा कप भलिबल उपाधि रत्नचोकलाई
April 15, 2024 10:13 pm, Heralo Khabar
पोखरा, ३ वैशाख, हेरालो खबर । नवदुर्गा क्लब पोखरा १३ आर्वाको आयोजनामा भएको दोस्रो नवदुर्गा कप भलिबल प्रतियोगिताको उपाधि रत्नचोकं पोखराले हात पारेको छ । रत्नचोकले ३-२ ले स्याङ्जा युनाइटेडलाई हराएको थियो। विजेता र उपविजेताले क्रमश ३५ हजार र २० हजारका साथमा ट्रफी र मेडल प्राप्त गरे । रतनपाण्डे माविको खेल मै दानमा भएको प्रतियोगितामा
पोखरा बहुमुखी क्याम्पसकाे शैक्षिक क्यालेण्डर विमोचन
April 15, 2024 9:05 pm, Heralo Khabar
हेरालो खबर, बैशाख ३, पोखरा । पाेखरा ९ शान्तिवनमा रहेकाे पाेखरा बहुमुखी क्याम्पसमा नयाँ वर्ष २०८१ काे शैक्षिक क्यालेण्डर अाज एक कार्यक्रम गरि बिमाेचन गरिएकाे छ । क्याम्पसमा अध्ययनरत स्नातक तहका बिद्यार्थीहरू, प्राध्यापक तथा कर्मचारीलाइ क्याम्पसका शैक्षिक गतिविध समेटेर तयार पारिएकाे क्यालेण्डर बितरण गरिएकाे हाे । क्याम्पसले क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम
नयाँ बर्षको उपलक्ष्यमा पोखरा बहुमुखीमा शुभकामना आदान प्रदान
April 13, 2024 10:02 am, Heralo Khabar
हेरालो खबर बैशाख १, पोखरा । नेपाली नयाँ बर्ष २०८१ को अवसरमा पोखरा ९ शान्तिवनमा रहेको पोखरा बहुमुखी क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार क्याम्पसमा रहेको बिद्यार्थी कल्याणकारी संघ र नेचर क्लवको संयुक्त आयोजनामा क्याम्पस सभाहलमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र लालचनले नयाँ
मनै लाेभ्याउने पर्बतकाे बाटुलेचौर (फोटो फिचर)
April 11, 2024 6:26 pm, Heralo Khabar
हेरालो खबरचैत्र २९, पोखरा ।नजिकै धौलागिली, निलगिरी, माछापुच्छ्रे र अन्नपुर्ण रेन्जका सेता हिमाल, चारै तिर खुलेका हरिया डाडाँहरु, छेवैमा मनमोहक सल्लाघारी, सगैँ कलात्मक शैलीको कालिका भगवतीको मन्दिर र बिचमा पाहुनाहरुलाई स्वागत गर्न बसेको किङ्ग फिसर होम स्टे । झन्ट सुन्दा यो कतै पोखरा सराङ्गकोट, पुर्बको भेडेटार वा भक्तपुरको नगरकोटको ब्याख्या गरे जस्तो लाग्छ, तर यहाँ
गण्डकी प्रदेश भलिबल संघको प्रथम साधारण सभा सम्पन्न, खेलाडीहरु सम्मानित
March 28, 2024 12:44 pm, Heralo Khabar
हेरालो खबर १५ चैत्र २०८० पोखरा । गण्डकी प्रदेश भलिबल संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । संघको साधारण सभा पोखरामा सम्पन्न भएको हो । पोखरा रंगशालामा सम्पन्न साधारण सभामा गण्डकी प्रदेश टिमका १४ जना खेलाडीहरु २ जना अफिसियलहरु गरी १६ जनालाई नगद र सम्मानपत्रसहित सम्मानित भएका छन् । संघले आफ्ना खेलाडीहरुको हौसला बढाउन
बागलुङ पोखरा इलेक्ट्रिक बस सञ्चालनमा
March 25, 2024 6:21 pm, Heralo Khabar
हेरालो खबर, चैत्र १२, पाेखरा | धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बागलुङले बागलुङदेखि पोखरासम्मको लागि इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सञ्चालनमा ल्याइएको छ । आइतबारदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा अाएकाे हो । समितिले हाललाई दुईवटा बस सञ्चालनमा ल्याएको छ । हाललाई बागलुङदेखि पोखरासम्मको लागि ४५०रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ
धौलागिरी लघुवित्तकाे पाेखरामा वित्तिय साक्षरता कार्यक्रम
March 25, 2024 11:46 am, Heralo Khabar
हेरालो खबर, चैत्र १२, पाेखरा |।धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड बाग्लुङको आयोजना तथा पोखरा शाखा कार्यालय सृजनाचोक, लामाचौर र लेखनाथको समन्वय एवम् सहकार्यमा आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्य सुरक्षित गरौं भन्ने नारा सहित ग्लोवल मनिवीक २०२४ को १२ औं श्रृंखलाको अवसरमा वित्तिय साक्षरता कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएकाे छ। कार्यक्रममा पोखरा शाखाका सदस्य, विद्यार्थी
फेवा पब्लिकमा पुरस्कार वितरण
March 10, 2024 6:48 pm, Heralo Khabar
हेरालो खबर, २७ फागुन २०८०, पोखरा । गणेश्टोल स्थित फेवा पब्लिक स्कुलले आइतबार पुरस्कार वितरण तथा समुहिक नृत्य प्रतियोगिताको सम्पन्न गरेको छ। कार्यक्रममा गत शैक्षिकसत्रमा कक्षा नर्सरीदेखि कक्षा नौ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार गरियो । यसैगरी चालू शैक्षिकसत्रमा विद्यालयले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिता, अनुशासन, सरसफाइ लगायतका गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीलाई
प्रथम मेन्टर कप : हन्टर हिटलर हटेलालाइ पाखा लगाउदै मिची सेमिफाइनलमा ।
March 4, 2024 8:44 am, Heralo Khabar
हेरालो खबर , फागुन २१ नवलपुर। प्रथम मेन्टर कप क्रीकेट प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल हिजो कावासोती २ मा रहेको कुमारवर्ती कलेज खेल मैदानमा सम्पन्न भएको छ।मिची एजुकेशन र हन्टर हिटलर हटेला गैडाकोटका विचमा सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा मिची एजुकेशनले हटेलालाइ ६७ रनले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो। वर्षाले प्रभावित खेलमा टस जितेर पहिलो रोजेको
पत्रकार महासंघ नवलपुरको स्थापना दिवसमा वृक्षारोपण ।
March 1, 2024 8:01 pm, Heralo Khabar
हेरालो खबर , फागुन १८ नवलपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरले आफ्नो पाँचौँ स्थापना दिवसको अवसरमा कार्यालय परिसर सरसफाइ एवम् वृक्षारोपाण गरि मनाएको छ । जिल्ला शाखाको पाँचौँ स्थापना दिवस फागुन १८ गते कार्यालय परिसर सरसफाइ एवम् वृक्षारोपण कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नवनिर्मित भवन परिसर कावासोती नगरपालिका ३