Saturday 18th May 2024
धनुषामा भएको शक्तिशाली बम विस्फोटमा एकै परिवारका बाबु छोरा सहित एक जना प्रहरी अधिकृतको मृत्यु
December 14, 2019 9:19 am,
हेरालाे खबर , मंसिर २८ धनुषा धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परि एकै परिवारका बाबु छोरा सहित एक जना प्रहरी अधिकृतको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्। प्रदेश २ को राजधानी जनकपुर देखि १६ किमि उत्तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं. ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६
सत्यकलम डिजिटल पत्रीकाको सम्पादकमा कोईराला
December 10, 2019 7:41 pm,
चितवन २४ मंसिर २०७६ सायरा मिडिया एण्ड ईभेण्ट्स् प्रा. लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीकाको सम्पादकमा पत्रकार शालिकराम कोइराला चयन भएका छ्न् । चितवनको भरतपुरमा प्रधान कार्यलय र नवलपुरको कावासोतीमा शाखा कार्यलय रहने गरि सन्चालनमा आउन लागेको डिजिटल पत्रीकाको सम्पादकमा कोईरालालाई नियुक्त गरिएको सायरा मिडिया एन्ड ईभेण्ट्स का अध्यक्ष एबम् प्रबन्ध निर्देशक रमेश बस्ताकोटीले बताउनुभयो
पोखराको इलेक्ट्रिक पसलमा आगलागी
December 9, 2019 8:19 am,
पोखरा, मंसिर २३ ।पोखराको नयाँबजारमा एक इलेक्ट्रिक पसलमा आगलागी भएको छ । विद्युत सर्ट हुदाँ आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । नयाँ बजारको रवि एण्ड शनी पसलमा आगलागि भएको हो । आगलागीबाट ग ११ प ११७५ र ग १७ प ३८१०नम्बरको पल्सर बाईक तथा ग ६ प ३९३३ डियो स्कुटर जलेर ध्वस्त भएको छ
पूर्व उपप्रधान तथा गृहमन्त्री सिटौला साेमबार नवलपुर आउदै
December 8, 2019 8:47 pm,
हेरालाे खबर , मंसिर २२ नवलपुर नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृह तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला भोली नवलपुरको कावासोती आउनुहुने भएको छ । पत्रकार तिर्थराज भुसाल स्मृति ट्र«स्टले आयोजना गरेको पत्रकार तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य सिटौला कावासोती आउन लाग्नुभएको हो । स्व. पत्रकार तिर्थराज भुसालको दोस्रो
लमजुङकाे पाउदिमा बस दुर्घटना १ जना मृत्युु
December 8, 2019 11:48 am,
हेेेेरालाेे खबर , मंंसिर २२ लमजुङ लमजुङको बेसीशहर बाट गोरखा सदरमुकाम तर्फ जादै गरेको यात्रु बाहक ग १ ख ५७९९ नम्बरको बस पाउदी बजार (लमजुङ) नजिकै दुर्घटनामा परेको छ । एकजना महिला यात्रुको मृत्यु र अन्य पाँच जना यात्रु घाइते भएका भन्ने खबर प्राप्त भएको छ । बस पल्टिँदा करिव एक सय मिटर तल खोलामा
चितवनको राप्ती ४ मा अटो दुर्घटना, ५ जनाको मृत्यु
December 7, 2019 8:16 pm,
हेरालाे खबर , चितवन २१ मंसिर । चितवन राप्ती न.पा. ४ चेपाङ मार्ग स्थित भित्री सडक खण्डमा चेपाङ मार्ग बाट चौकी डाँडा तर्फ आउदै गरेको ना१ह ६४०९ नं. को अटो आँफै अनियन्त्रित भई पल्टिदा ५ जनाको मृत्यु भएको छ । सोही अटोमा सवार चालक सहित ६ जना सिरियस घाईतेहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
न्यूज २४ टेलिभिजन पोखरा सम्वाददाता अधिकारीलाई कास्की प्रहरीले दिएकाे यातना प्रति पत्रकार महासंघकाे ध्यानाकर्षण
December 7, 2019 7:23 pm,
हेरालाे खबर , काठमाडौं, २१ मंसिर । नेपाल पत्रकार महासंघले नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य तथा न्यूज २४ टेलिभिजनका पोखरा सम्वाददाता राजेन्द्रप्रसाद अधिकारीलाई प्रहरीले यातना दिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा समाचार लेखेकै विषयमा यातना दिने कार्य संविधान विपरित हुने ठहर पनि महासंघको छ ।
ओलिको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवाद मा परिणत भयो : सभापति देउवा
December 6, 2019 8:08 pm,
हेरालाे खबर , सन्जय भट्टराई , नवलपुर, २० मङ्सिर नेपाली काङ्ग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालेले प्रधानमन्त्री केपि ओलिको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको बताएका छ्न । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज नवलपुरमा आयोजना गरेको सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन । आफू
साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित
December 6, 2019 4:30 pm,
हेरालाे खबरडटकम , मंसिर १९ काठमाडौ साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । यो जितले नेपाललाई फाइनल पुग्ने संभावना कायमै राखेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६३ रन बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए
देवचुली-१ केउरानीमा सृष्टि महतो नाम गरेकी बालिकाको ईनारमा खसेर मृत्यु
December 5, 2019 8:30 pm,
हेरालाे खबरडटकम , पाेखरा , मंसिर १९ देवचुली-१ केउरानीमा सृष्टि महतो नाम गरेकी बालिकाको ईनारमा खसेर मृत्यु भएको छ । जगबहादुर महतोको करिब दुई वर्षिय छोरी दिउसो करिब ३ बजे तिर घरमा नभेटिएपछि खोज्ने क्रममा आफ्नै घर पछाडीको ईनारमा खसेको अवस्थामा भेटिएकी थिईन । ईनारमा खसेको अवस्थामा भेटिएकी बालिकालाई उद्दार गरि देवचुली अस्पताल पुर्याउदा अस्पतालले