Tuesday 30th April 2024
पोखरामा विद्यार्थीहरुबीच झडप, एकको मृत्यु
February 9, 2019 10:47 am,
शिव न्यौपाने २०७५ माघ २५, शनिबार पोखरा, कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा एक जनाको ज्यान नै गएको छ । पोखरा महानगरपालिका वडा नं. १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङ बीच शौचालयमा झगडामा होमको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनएको छ । झगडा
वभागीय टिम एपीएफ पोखरा कप फुटबलको फाईनलमा
February 8, 2019 7:03 pm,
२०७५ माघ २५, शुक्रबार विभागीय टिम एपीएफ पोखरा कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा जापानको रिस्सो विश्व विद्यालयलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै एपीएफ फाईनलमा पुगेको हो । निर्धारित अतिरिक्त समयमा गोल रहित बराबरीमा सकिए पछि खेल टाईब्रेकरमा पुगेको थियो । एपीएफका तर्फबाट सुदिप सिख्राकार, आशिष लामा, राजिब लोप्चाङ,
ब्रिगेडलाई हराउँदै मनाङ सेमिफाइनलमा
February 6, 2019 6:27 pm,
पोखरा, २३ माघ । मनाङ मर्स्याङदी क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाेखरा रङ्रगशालामा बुधबार भएको अन्तिम क्वाटरफाइनलमा ब्रिगेड ब्वाइजलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । खेलको निर्धारित र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । १० खेलाडीमा सिमित भएको
रिस्सो युनिभर्सिटी क्वार्टरफाइनलमा
February 5, 2019 5:02 pm,
मंगलबार, २२ माघ, २०७५ पोखरा, नेपाल पुलिस क्लव पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा पुलिस जापानको रिस्सो युनिभर्सिटीसंग एक शुन्यले पराजित भएको हो । रिस्सोले सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपिएफ टिमसंग खेल्नेछ । अन्तिम क्वार्टरफाइनलमा बुधबार ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लबसंग