Thursday 2nd May 2024
मनकामना स्मार्ट लघुवित्तले चैत्र २९ गते छैठौँ बार्षिक साधारण सभा गर्ने
March 25, 2024 11:31 am, Heralo Khabar
हेरालो खबर, चैत्र १२, पाेखरा | रुपन्देही ५ सिदार्थनगरमा केन्द्रिय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तले चैत्र २९ गते छैठौँ बार्षिक साधारण सभा गर्ने भएको छ । साधारसभा दउसाे १ बजे हाेटल पाैवा सिद्दार्थ नगरमा हुनेछ । संस्थाकाे साधारण सभाले समता घरेलु लघुवित्त वित्तीय संस्था लि. ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति (एक्विजिशन) गर्ने
यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका ।
November 15, 2023 7:04 am, Heralo Khabar
हेरालो खबर , कार्तिक २९ काठमाडौं । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि विहान १० बजेर ५१ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । लक्ष्मी पूजाका दिन
पेट्रोलियम पदार्थको मूल्य घटयो ।
October 15, 2023 8:05 pm, Heralo Khabar
हेरालो खबर , असोज २८ काठमाडौं । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको हो । भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । यसभन्दा पहिले प्रचण्डको निर्देशनमा निगमले मूल्य घटाएको थियो । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ
मध्यविन्दु २ मा नारायणी नदीमा डुबेर श्रीमान श्रीमतिको मृत्यु ।
May 15, 2023 8:45 am, Heralo Khabar
हेरालो खबर , नवलपुर १ जेठ ।नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका २ स्थीत नारायणी नदीमा डुबेर श्रीमान श्रीमतिको मृत्यु भएको छ ।नारायणी पारी न्युरोको साग टिप्न जादाँ नदी तर्ने क्रममा डुबेर मध्यविन्दु नगरपालिका–२ कोल्हुवा बस्ने बर्ष ५५ का सोम बहादुर बोटे र उहाँकी श्रीमति बर्ष ५० की बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का
डिभीको रिजल्ट आज राति आउँदै ।
May 6, 2023 8:46 am, Heralo Khabar
हेरालो खबर , बैशाख २३ पोखरा । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक हुँदैछ । अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज (शनिबार) राति ९ः४५ मा नतिजा सार्वजनिक हुन लागेको हो । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ
एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा ।
May 4, 2023 9:13 am, Heralo Khabar
हेरालो खबर , बैशाख २१ काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बतायो । अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ।
May 3, 2023 10:01 pm, Heralo Khabar
हेरालो खबर , २० वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री
आज देशभर मनाइँदै १७ औँ लोकतन्त्र दिवस ।
April 24, 2023 7:32 am, Heralo Khabar
हेरालो खबर , काठमाडौं, वैशाख ११ १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
हृदयाघातका कारण अमेरिकामा एक नेपाली युवाको मृत्यु ।
April 18, 2023 3:04 pm, Heralo Khabar
हेरालो खबर , बैशाख ०५ गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सार स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका विशाल ज्ञवालीका हृदयाघातका कारण निधन भएको छ । अप्रिल १६ तारिखका दिन अमेरिकामा उनको मृत्यु भएको हो ।ज्ञवालीका पत्नी र एक छोरी अमेरिकामै छन् । ज्ञवालीकी पत्नी समिता शर्माले छोरीको भविष्यका लागि भन्दै आर्थिक
सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउन प्रक्रिया सुरु ।
March 15, 2023 9:48 pm, Heralo Khabar
हेरालो खबर , चैत ०१पोखरा । संविधान अनुसार गण्डकी प्रदेशमा पर्ने र पछि कानून बनाएर लुम्बिनीमा पारिएको सुस्ता गाउँपालिकालाई गण्डकीले आफ्नो दाबी गर्दै फिर्ता लिन प्रक्रिया थालेको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठकले सुस्तालाई गण्डकीमा ल्याउन पहल गर्ने निर्णय गरेको हो । दाउन्नेभन्दा दक्षिण पश्चिम भारतको सीमा सम्म गण्डकी र लुम्बिनी प्रदेशको सिमाना