Tuesday 30th April 2024
मनसुन आजबाट पुन सक्रिय हुँदै ।
July 7, 2021 8:51 am,
हेरालाे खबर , असार २३ , काठमाडौं। नेपालमा दुई दिनदेखि कमजोर बनेको मनसुन आजबाट पुन सक्रिय हुँदैछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आजबाट वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ। न्यूनचापीय रेखा पूर्वबाट पश्चिमतर्फ
देशभर थपिए २,६२२ कोरोना संक्रमित, २३ जनाको मृत्यु।
July 5, 2021 5:34 pm,
हेरालाे खबर , असार २१ काठमाडौं । पछिल्लो चौबीस घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५२७ जनामा परीक्षण गर्दा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै दुई हजार २११ कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या ६ लाख ११ हजार ४२९
निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका (सूचिसहित)
July 5, 2021 2:23 pm,
हेरालाे खबर , असार २१ काठमाडौं। निर्वाचन आयोगले आगामी कार्तिक र मंसिरमा दुई चरणमा हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको कार्य तालिका स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् । विपक्षी दलहरूले प्रतिनिधि सभा पुनर्स्थापनालगायत माग राखेर
७७ वटै जिल्लामा विपद् व्यवस्थापन समितिलाई पूर्वतयारीमा जुट्न निर्देशन ।
June 15, 2021 8:55 am,
हेरालो खबर , असार ०१ काठमाडौं – आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ । देशभर नै बादल लागेकाले
५ हजार ७६७ जना कोरोना संक्रमण मुक्त ।
May 17, 2021 5:46 pm,
हेरालो खबर , ३ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु
ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाइँदै।
May 14, 2021 9:29 am,
हेरालो खबर , बैशाख ३१ काठमाडौं। ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाइँदै छ। यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ। यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए। नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो। रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा
कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७६६० जनामा संक्रमण ।
May 4, 2021 5:34 pm,
हेरालो खबर , बैशाख २१ पोखरा । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप ५५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार चार सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६० जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ३१ जनाको
चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै।
April 20, 2021 7:35 am,
हेरालो खबर , बैशाख ७ काठमाण्डाै। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केहीले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि देवीको आराधना गर्छन् ।
आइसोलेसन र क्वारेन्टाइन तयार राख्न गृह मन्त्रालयको परिपत्र ।
March 24, 2021 8:16 am,
हेरालो खबर , चैत ११ काठमाडौं । सरकारले आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्लामा कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको
त्रिभुवन विश्वविद्यालयले जेठ ३० गते स्ववियु निर्वाचन गर्ने तयारी ।
March 23, 2021 6:45 am,
हेरालो खबर , चैत १० काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो । त्रिविले स्ववियु निर्वाचन गर्नका लागि