Tuesday 7th May 2024
मुख्यमन्त्रीलाई लक्षित गरी बम विस्फोट
August 14, 2019 4:03 pm,
हेरालो खबर, २०७६ श्रावण २९ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विष्फोट गराइएकाे छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बिस्फाेट गराएकाे अाशंका रहेकाे छ । मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै
सुदूरपश्चिममा बर्षेनि बिरुवा राेपण तर उपलब्धि शून्य
August 14, 2019 3:39 pm,
सुदूरपश्चिम प्रदेशमा बिगतका बर्षहरूमा झै याे बर्ष पनि एक लाख ३५ हजार फलफूलका बिरुवा रोपिएको छ। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा दुई चरणमा ‘एक घर पाँच फलफूलका बिरुवा’ रोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा रोपिएको हो। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा प्रत्येक वर्ष लाखौँ रुपैयाँमा
पोखरा आगलागीः क्षणभरमै सकियो करोडौंको सम्पत्ति
August 14, 2019 10:01 am,
हेरालो खबर, २०७६ श्रावण २९ , पोखराको मुख्य बजार न्यूरोडमा मंगलबार एक मिनी मार्केटमा आगलागी भएको छ । न्युरोडस्थित भाट भटेनी नजिकै रहेको एस मिनी मार्केटमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुुसार त्यहाँ रहेका २३ वटा सटरमा क्षति पुगेको छ । ७ जना व्यवसायीको व्यवसायमा क्षति पुगेको
गण्डकी प्रदेशमा सबैभन्दा बढी झोलुङ्गे पुल निर्माण
August 7, 2019 7:30 pm,
हेरालो खबर, २०७६ श्रावण २२, बुधबार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा सबैभन्दा बढी झोलुङ्गे पुल निर्माण भएकाे जनाएकाे छ । मन्त्रालयले ५ सय झोलुङ्गे पुलमध्ये ४ सय ९५ वटा निर्माण सकिएकाे पनि जनाएकाे छ। प्रदेश नं १ मा ८४, प्रदेश नं २ मा २०, प्रदेश नं ३ मा
चाैध प्रतिशत धान राेपाइ अझै हुन सकेन
August 6, 2019 6:47 pm,
हेरालो खबर, २०७६ श्रावण २१, मंगलबार । साउनको तेश्रो हप्तासम्ममा देशभर १४ प्रतिशत धान राेपाइ हुन अझै बाँकी रहेकाे छ । हाल सम्म ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेकाे छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको साउन १८ गतेकोे तथ्यांक अनुसार देशभर ११ लाख ७९ हजार ६ सय ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो।
कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेश र चिनिया प्रतिनिधिवीच छलफल
August 5, 2019 8:49 am,
हेरालो खबर २०७६ श्रावण २०, सोमबार पोखरा । चीनसंगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनिय‘ा प्रतिनिधि मण्डलवीच आइतबार पोखरामा छलफल भएको छ । प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनिया टोलीले कोराला नाका खोल्न संभावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका थिए । नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि बृद्धिको
नवलपुरको गैंडाकोटमा बेवारिसे शव फेला
August 2, 2019 9:30 am,
हेरालो खबर २०७६ श्रावण १७, शुक्रबार नवलपुर । नवलपुरको गैंडाकोटमा बेवारिसे शव फेला फरेको छ । गैंडाकोट नगरपालिका वडा नम्वर ८ मा अन्दाजी ३५–४० बर्षका पुरुषको शव भेटिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको हो । आज बिहान गन्हाईरहेको अवस्थामा बिजय चोक नजिकैको सानो झाँडीमा घोप्टो अवस्थामा रहेको शव भेटिएको हो । अहिले प्रहरीले घटनास्थल र
पोखरावाट धमाधम राष्ट्रिय जनावर गाई तस्करी
August 2, 2019 8:47 am,
हेरालो खबर २०७६ श्रावण १७, शुक्रबार पोखरा | पोखरावाट यतिवेला धमाधम राष्ट्रिय जनावर गाई तस्करी हुने गरेको छ । गाई तस्करीमा स्थानीय सरकारहरु मतियार वनेका छन् । तस्करहरु सँग पैसा असुलेर स्थानीय जनप्रतिनिधिहरुले गाई तस्करी गरेको नागरिकहरुले वताएका छन् । पोखरावाट गाई गोरु तस्करी गरेर वाहिरी जिल्लामा लगिन्छ । व्यवसायिक प्रयोजन भन्दै लैजाने ति
कर्मचारी नभएर बजेट कार्यन्वयनमा अव समास्या हुदैन‐ मुख्यमन्त्री गुरुङ
August 1, 2019 11:02 am,
हेरालो खबर २०७६ श्रावण १६, विहिबार पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारी नभएरै बजेट कार्यन्वयन रोकिने अवास्था अब नरहने बताएका छन । प्रदेश लोकसेवा आयोग सदनबाट पारित भैसकेकाले अब प्रदेशलाई आवश्यक कर्मचारी करारमा भएपनि परिपुर्ति गरिने उनले जानकारी गराए । प्रदेश निति तथा योजना आयोगले बुधबार गरेको प्रदेश सरकारको समिक्षा कार्यक्रममा मन्त्रालयगत प्रस्तुती
कावासोती – १६ डण्डामा सवारी दुर्घटना राम प्रसाद अधिकारीको घटना स्थलमै मृत्यू
July 31, 2019 4:52 pm,
हेरालो खबर २०७६ श्रावण १५ पुर्व पश्चिम राजमार्गको पुर्वि नवलपरासीको कावासोती – १६ डण्डामा सवारी दुर्घटना हुदा १ को मृत्यु भएको छ । पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना ४ प २७ नम्वरको मोटर साईकल र पश्चिम बाट पुर्व तर्फ जादै गरेको ना २७ प ३६०० नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा ना २७ प