Sunday 28th May 2023
राष्ट्रिय स्वतन्त्र पार्टी सांसद ढाकाकुमार श्रेष्ठले मागे स्वास्थ्य मन्त्रालय ।
पुस २१, हेरालो खबर पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टिबाट सरकारमा जानका लागि सांसदहरुबिच हान्थाप शुरु भएको छ । पार्टी सभापति रबिलामिछानेसंगको भेटमा सांसदहरुले आफुआफुलाई मन्त्री बनाउन पर्ने माग गरेका हुन ।
खासगरि त्यो पार्टीमा बिषयगत बिज्ञलाई मन्त्री बनाउन पर्ने माग उठेको छ । यसैबिच गण्डकी प्रदेशवाट राष्ट्रिय स्वतन्त्रपार्टीका समानुपातिक सांसद रहेका डा ढाकाकुमार श्रेष्ठले आफुलाई स्वास्थ्यमन्त्रालय दिन पर्ने माग अघि सारेका छन । पार्टी भित्रका ३ जना डाक्टर मध्ये श्रेष्ठ सिनियर हुन । उनलाई स्वास्थ्यमन्त्री बनाउन पर्ने माग गर्दै केहि केन्द्रीय सदस्य लागि परेका छन । रास्वपाले अब माग गरेका मन्त्रालयमा स्वास्थ्यमन्त्री श्रेष्ठलाइ दिन पर्ने माग केन्द्रीय सदस्यहरुले पनि राखेका छन ।
पाटी सभापति रबि लामिछानेसंग भएको कुराकानीमा श्रेष्ठले गण्डकी प्रदेशवाट समेत मन्त्रीको प्रतिनिधित्व गर्नकालागि र स्वास्थ्य क्षेत्रको अनुभवका आधारमा आफुलाई मन्त्री पद दिन माग गरेको टेलिफोनमा बताए ।
आफु स्वास्थ्य क्षेत्रको जानकार रहेकाले स्वास्थ्यमन्त्री दिन माग गरेको छु साथीहरुको सल्लाह अनुसार मेलै दावी गरेको हु श्रेष्ठले टेलिफोनमा भने पार्टीले अब पाउने मन्त्रालयमा गण्डकी प्रदेशवाट समेत प्रतिनित्व हुन पर्छ भनेर मैले पार्टी सभापतिलाई आग्रह गरेको छु । रास्वपाका सांसद डा श्रेष्ठ पेशाले बरिष्ठ चिकित्सक हुन । उनी त्यसपार्टीको गण्डकी प्रदेशका सभापति समेत हुन ।
साथीहरुको चाहाना र आफनो भावना सभापतिसंग राखेको छु श्रेष्ठले भने गण्डकी प्रदेशवाट समानुपातिकमा परेको मतका आधारमा आफुले त्यस्तो दावी गरेको उनले सुनाए ।
श्रेष्ठ त्यसैपार्टीका सांसद डा तोशिमा कार्की र डा चन्दाकार्की भन्दा सिनियर हुन हामी धेरैले उहालाई मन्त्री दिनपर्ने माग अघि सारेका छौ पार्टीका अर्का प्रभावशाली नेता राजन गौतमले टेलिफोनमा भने पार्टी भित्रकै अन्य भन्दा सिनियर पनि भएकाले डा श्रेष्ठलाई मन्त्री दिन माग गरेका छौ । श्रेष्ठ बिभिन्न सामाजिक क्षेत्रमा समेत काम गरेका अनुभवी ब्यक्ति हुन ।
काठमाण्डौ बाहिरवाट समेत मन्त्री दिनपर्ने र जनजातीका हिसावले पनि श्रेष्ठलाई नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनपर्ने माग पार्टीमा उठेको छ । पार्टी भित्र पनि म सिनियर नै हु त्यसैले सबै परिस्थितीलाई मध्यनजर गरेर साथीहरुको सल्लाह अनुसार मैले मन्त्री मागेको हो श्रेष्ठले भने स्वास्थ्य क्षेत्रको जानकार भएकाले मैले स्वास्थ्य मन्त्रालयनै मागेको छु उनले भने यो मन्त्रालयमा मेरो दावी स्वभाविक छ ।
श्रेष्ठ पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानको सिनेट सदस्य समेत भएर काम गरीसकेका अनुभवि चिकित्सक हुन । उक्त पार्टीमा बिज्ञताका आधारमा मन्त्री र मन्त्रालय दिनपर्ने माग उठेदै आएको छ ।
गण्डकी प्रदेशवाट श्रेष्ठ र शिब नेपाली रास्पाको सांसद छन । दुबै कास्की जिल्लाका हुन । मन्त्रीको दावी गरेका श्रेष्ठ उक्त पार्टीको गण्डकी प्रदेश सभापति समेत हुन ।
२४ जनाको केन्द्रीय समिति रहेको रास्वपामा मन्त्री दावी गर्नेको संख्या बढेको छ । पार्टीले प्राप्त गरेको समानुपातिक मतका आधारमा मन्त्री पाउनुपर्ने भन्दै सांसदहरुले आवाज उठाएको नाम उल्लेख नगर्ने सर्तमा एक केन्द्रीय सदस्यले जानकारी दिए ।
रास्वपाले पछिल्लो समय सांसदहरुको बिज्ञताको आधारमा मन्त्रालय दिन पर्ने माग उठाउदै अँएका ति सदस्यले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा सर्मथन गरेर रास्वपाका सभापति रबि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीमा छन । रास्वपा पार्टीले उपसभामुख सहित कम्तीमा थप ३ वटा मन्त्रालय दिन पर्ने माग अघि सारेको छ ।
तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...
समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...
मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...
काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...
अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...
प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...
Top 5 best smartphones under 20,000Rs in Early 2019

It’s the age of smart phones. As your daily drivers smartphones play a big...
Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...
Dawa Sherpa, A student of TU, to summit Everest

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...
विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...
आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...
पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...
रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...
पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...
आजको राशिफल
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...
Cable car to run in Pokhara from this Baisakh
Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...
World Split, the crisis in Venezuela A war of Ideology

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...
भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु
हेरालो खबर २०७६ श्रावण १५ पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...
MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf