Wednesday 1st May 2024
राष्ट्रिय सगींतकर्मी सघं गण्डकी अध्यक्षमा गाैतम निर्वाचित ।
हेरालाे खबर ,शिव न्याैपाने , मंसिर ८ पाेखरा । सगींतकर्मी सघं गण्डकी प्रदेशकाे गत शनिवार पाेखरामा भएकाे दोश्रो अधिबेशनबाट अध्यक्ष पदमा कृष्ण प्रसाद गौतम निर्वाचित हुनुभएकाे छ ।
राष्ट्रिय सगींतकर्मी सघं गण्डकी प्रदेशकाे नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा प्रशान्त सुनार, प्रथम उपाध्यक्षमा करन तामाङ ,द्धितिय उपाध्यक्षमा अनिता पन्त , महिला उपाध्यक्षमा लक्ष्मी नेपाली ,महासचिवमा शकर ढकाल , सचिवमा बालकृष्ण शर्मा, पबित्रा काफ्ले, अर्जुन सापकोटा ,कोषाध्यक्षमा मिठूझा ,सह- कोषाध्यक्षमा प्रतिमा भट्टराई,गंगा पौडेल सुरेश भुर्तेल छन् ।
यस्तै सदस्यहरुमा श्रीकृष्ण सिग्देल ,गमबहादुर न्यौपाने ,अम्बिका भण्डारी ,कल्पना सिग्देल ,किरण शर्मा ,सगम शर्मा , प्रज्ज्वल भित्रकोटी ,रामकुमारथापा मगर ,पुजा गुरुङ , गोविन्द प्रसाद अधिकारी ,बिरु बस्याल ,सुजिता राना, डिवि मजाकोटी, लिलापौडेल, खिमलाल देवकोटा, पूर्ण वाग्ले इतिहास , समिक्षा घर्ति छन्।