Monday 29th April 2024
राष्ट्रिय फोटो पत्रकार समूहको वार्षिक भित्ते पात्रो विमोचन
March 26, 2024 8:20 pm, Heralo Khabar
हेरालो खबर १३ चैत्र २०८० काठमाडौँ । काठमाडौँमा एक कार्यक्रमको अपयोजन गरि राष्ट्रिय फोटो पत्रकार समूहको वार्षिक भित्ते पात्रो २०८१ विमोचन गरिएका छन् । उपसभामुख इन्दिरा राना मगर, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति मा. रामहरि खतिवडा र संस्थाको पदाधिकारी एक साथ विमोचन गरिएको हो । पत्रकार देशको तेस्रो आँखाको साथै सरोकारवाल पक्षलाई खबरदारी गर्ने
सत्यप्रतिको निष्ठा नै पत्रकारिता :तीर्थ श्रेष्ठ
May 29, 2023 6:42 am, Heralo Khabar
हेरालो खबर , जेठ १५ पोखरा । मान्छेलाई मोहले तान्छ भन्छन् । म मोहले तानेर यहाँ उपस्थित भएको छु । जान्ने भएर उपस्थित भएको होइन । पत्रकारितासम्बन्धी औपचारिक अध्ययन मैले गर्न पाइन । तर, जिन्दगीको अत्यन्त उर्वर समयमा मैले पत्रकारिता गरेँ । झण्डै २०३४÷३५ सालबाट २०४१ सालसम्म राष्ट्र पुकार साप्ताहिक (त्यो बेलामा नेपाली कांग्रेसको मुखपत्र
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल चयन ।
March 20, 2023 3:07 pm, Heralo Khabar
हेरालो खबर , चैत ०६ पोखरा । अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल चयन भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न भएको तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनमा गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे छन् ।
एनएफपीजे राजनीतिक फोटोपत्रकारिता अवार्ड फोटोपत्रकार नवीनबाबु गुरुङलाई
September 23, 2022 8:19 pm,
एनएफपीजे राजनीतिक फोटोपत्रकारिता अवार्ड फोटोपत्रकार नवीनबाबु गुरुङलाई हेरालो खबर २०७९ असोज ७ शुक्रबारफोटोपत्रकार नवीनबाबु गुरुङ यस बर्षकै राजनीतिक फोटोपत्रकारिता विधामा उत्कृष्ट ठहरिएको छ राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २५ औँ स्थापनाको वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२’मा राजनीतिक विधा तर्फ आफ्ना प्रतिष्पर्धीहरुलाई पछि पार्दै गुरुङले अवार्ड हात पारेका हो । सेतोपाटी डटकममा कार्यरत
१६औं स्मृति दिवसमा हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा
September 23, 2022 7:54 pm,
हेरालो खबर २०७९ असोज ७ शुक्रबारकाठमाडौं । स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृति दिवस भव्य मनाइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चार वटा संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय डा. हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको हो । ‘वर्तमान सन्दर्भमा जनसंख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटनः एक सिंहवालोकन’
नेपाल तमू (गुरुङ्ग) विद्यार्थी छोँज धीँको अध्यक्षमा विश्वराज गुरुङ्ग निर्वाचित
September 11, 2022 9:25 pm,
हेरालो खबर २०७९ भाद्र २६, आईतबारकाठमाडौँ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँको केन्द्रिय समितिको एघारौं राष्ट्रिय महाधिवेशनले विश्वराज तमुलाई अध्यक्षमा निर्वाचित गरेको छ । भदौ २४ र २५ गते काठमाडौँमा भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।सम्पुर्ण तमू (गुरुङ) विद्यार्थीहरु एक हौं मातृभाषा शिक्षाको सुनिश्चितता हाम्रो अभियान, उत्पादन र रोजगार लक्षित शिक्षानिती लागु
एनएफपिजेले १७ विधामा फोटोपत्रकारिता अवार्ड प्रदान गर्ने
August 19, 2022 8:21 pm,
हेरालो खबर २०७९ ३, शुक्रबारकाठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले असोज ६ गते १७ विधामा फोटो प्रतियोगीत गर्ने भएको छ । १८३औं अन्तराष्ट्रिय फोटोग्राफी दिवसको उपलक्ष्यमा समूहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा समूह आफ्नो स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो ।२५ र्औ वार्षिकोत्सवका क्रममा समूहले असोज
नएफपिजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई
July 9, 2022 9:28 pm,
हेरालो खबर २०७९ असार २५, शनिबारकाठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो । स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा
ककनीमा प्रकाश दाहालको शालिक अनावरण
July 1, 2022 6:30 pm,
ककनीमा प्रकाश दाहालको शालिक अनावरण
नवप्रभातमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम
August 11, 2021 6:22 pm,
हेरालाे खबर , श्रावण २७ । पोखरा । नवप्रभात मा.वि पोखरा ९ नयाँबजारमा कक्षा ११ मा अध्ययन गर्न इच्छुक बिद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । कक्षा ११ मा कानुन र ब्यवस्थापन बिषयमा नयाँ भर्ना हुन आएका विद्यार्थीहरुका लागि लक्षित गरी कार्यक्रम गरिएको हो । कार्यक्रममा सम्वोधन गर्दै कार्यक्रमका सभापति तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र