Monday 6th May 2024
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?
September 19, 2019 10:00 am,
सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने कास्की जिल्लालाई नेपालको पर्यटकीय राजधानीको उपनामले पनि चिनिन्छ । नेपाल आई काठमाडौ बाहिर भ्रमण गर्न रुचाउने पर्यटकहरुको पहिलो छनौट रहेको छ पोखरा । सुन्दर शहर,मनोेरम तालतलैयाहरु ,स्वच्छ वातावरण, हिमाली दृश्यावलोकन,साँस्कृतिक विविधता आदि यस जिल्लाका विशेषताहरु हुन । त्यसो त कास्की जिल्लामा
मुख्यमन्त्रीले गुरुङ भाषामा नै गुनासो सुन्न थाले
September 18, 2019 10:29 pm,
हेरालो खबर २०७६ आश्विन १, बुधबार पोखरा । जनताले भोगेका दुख र विभिन्न निकायबारे गुनासो प्रत्यक्ष सुन्नका लागि गण्डकी प्रदेशले हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिरहेको छ । हरेक १५ दिनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफै उपस्थित भएर जनतासंग प्रत्यक्ष फोनमा कुराकानी गर्ने गर्दछन् । मंगलबार ५ बजेदेखि ६ बजेसम्म मुख्यमन्त्री गुरुङ प्रत्यक्ष रुपमा आफै गुनासो सुन्ने
मनकामना वडा दशै मेला २०७६ बिभिन्न कार्यक्रमका साथ मनाईदै
September 18, 2019 10:00 pm,
हेरालो खबर २०७६ आश्विन १, बुधबार स्याङ्जा । पर्यटकीय धार्मिक स्थल स्याङ्जाको बिरुवा गाउँपालिक ७ गहतेमा मनकामना वडा दशै मेला २०७६ सदाको वर्ष जस्तै यस पनि विभिन्न कार्यक्रमहरु गरि मनाउने भएका छन । युवाहरुको सकृय संस्था मनकामना मितेरी युथ क्लवले हरेक बर्ष निरन्तर गर्दै अएको सास्कृतिक साझ तथा साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता अयोजना
प्रदेशले काम गर्ने अनुकुल समय आएको छ मुख्यमन्त्री गुरुङ
September 18, 2019 9:41 pm,
हेरालो खबर २०७६ आश्विन१, बुधबार पोखरा । गण्डकी प्रदेशको भ्रमणमा आएको सुदुरपश्चिम प्रदेशका सभासदहरुको टोलीले मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटेको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत साधान समिति सभापति हर्क बहादुर कुंवरको नेतृत्वले सभासदको टिमले मुख्यमन्त्रीसंग सामुहिक भेट गर्दै अनुभव आदान प्रदान गरेको हो । संघीयताको सफल कार्यन्वयन, प्रदेश सभाले बनाउने कानुन, संघ र
सिक्लेसमा दुई करोडको लागतमा नम्जु च्युउली युँउला क्होईबु बन्दै
September 17, 2019 4:12 pm,
हेरालो खबर २०७६ भदौ ३१, मंगलबार पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा करिब २ करोडको लागतमा नम्जु च्युउली युँउला क्होईबु निर्माण हुने भएको छ । तमू जातिको मौलिक र कुल धर्म बोन धर्मको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो क्होइबो निर्माणको सहयोगार्थ आज पोखरामा रहेको चिउली पार्चे तमू
सिक्लेसलाई मादी गाउँपालिकाकै साँस्कृतिक ग्राम बनाउने अध्यक्ष गुरुङ
September 17, 2019 3:48 pm,
हेरालो खबर २०७६ भदौ ३१, मंगलबार पोखरा । कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिक्लेसलाई मादी गाउँपालिकाकै साँस्कृतिक ग्राम बनाउने तयारीमा रहेको बताउनुभएको छ । यसका लागि अब सिक्लेसको सबै घरहरु एकैनासको निर्माण गर्ने, गाउँमा ढलान घर निर्माण गर्न नपाउने, नयाँ घर बनाउँदा वडासँग समन्वय गरेर मात्रै निर्माण गरिनुपर्ने बताउनुभयो । सिक्लेसमा निर्माण हुन
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू
September 17, 2019 3:48 pm,
सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल र हाल गण्डकी प्रदेशमा रहेको एक पहाडी जिल्ला हो । राजधानी काठमाण्डौबाट १६० किमी पश्चिममा रहेको यो जिल्ला पृथ्वी राजमार्गको डुम्रेबाट मनाङतर्फ २६ किमी उत्तरतर्फको यात्रा पछि प्रवेश गर्न सकिन्छ । जिल्लाको कुल क्षेत्रफल १६९२ वर्ग किमी
नवलपरासीकाे मध्यबिन्दुमा खानेपानी टंकी शिलान्यास
September 14, 2019 11:05 am,
हेरालाे खबर, २०७६ भाद्र २८, शनिवार । नवलपरासीकाे मध्यबिन्दु नगरपालिका वाड न ४ मा खानेपानि टंकी शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ । उक्त टंकीका खानेपानी कार्यालय र नारायणी उपभाेक्ता समितिकाे लगानीमा निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष दाेमन बहादुर भण्डारी ले जानकारी दिनुभयाे । शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगरपालिका मेयर चन्द्र बहादुर राना र उपमेयर
झापाका घुम्न छुटाउन नहुने महत्वपुर्ण स्थल
September 13, 2019 10:06 pm,
सूर्यबहादुर थापा / हेरालाे खबर, २०७६ भाद्र २८ शनिवार । कोलडाँडा विकास निर्माणले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्छ भन्ने उदाहरण बनेको छ, इलाम र झापाको सिमावर्ती क्षेत्र चपेटी । झापाको दमकबाट उत्तर तर्फ पर्ने इलामको चुलाचुली ९ मा रहेको चपेटी र सँगैको कोलडाँडा झापा र मोरङ्कको आकर्षक पर्यटकिय गन्तव्य बनेको छ । दमक चौकबाट करीब
नेपाली कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियान देशव्यापी रुपमा शुरु
September 10, 2019 8:50 pm,
हेरालो खबर २०७६ भदौ २४, मंगलबार नवलपुर । “हिमाल पहाड तराई मधेश,नेपाली कांग्रेस” भन्ने मुल नारा सहित नेपाली कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियान देशव्यापी रुपमा विविध कार्यक्रम गरी शुरु भएको छ । यसैक्रममा नेपाली कांगेस नवलपुरले पनि दोस्नो जागरण अभियान सुरु गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ को आयेजनामा १०६ औं बिपि जयन्तीको